न्युयोर्कमा नेपाली कविता

न्यूयोर्क । न्यूयोर्कको ज्याक्सन हाइट्समा प्रवासी नेपालीहरुका बीच खुल्ला कविता प्रतियोगिता सम्पन्न भयको छ। उक्त प्रतियोगितामा पोखराका सुरेन्द्र बास्तोला प्रथम भएका छन्। उक्त प्रतियोगिताको जज नेपाल जेसीआइका रमेश अधिकारी र कवी कुन्ती थापाले गरेका थिए। वेलुकी ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रम राति १० बजेसम्म सञ्चालन भएको थियो। अनु खड्काले उद्घोषकको भूमिका निभाएको उक्त कार्याक्रममा … Continue reading न्युयोर्कमा नेपाली कविता